🏕️ Orchards 2026 GROUP Camping

We Survive the Wilderness (Barely).

"५% Hiking, ९५% Eating & Complaining."

About Our Camping 2026

हामी Orchard बासीहरू प्रत्येक वर्ष कहीँ जान नपाएर त्यही ठाउँमा जाने गरेका छौं। Yes, we always go here! Miquelon Lake Provincial Park त अब हाम्रो unofficial second home नै भइसकेको छ।

Kris Thapa को leadership मा हामी १०० जनाको बथान फेरि पनि Miquelon Lake Area 3 को Group Power Site कब्जा गर्न जाँदैछौँ। त्यहाँका लामखुट्टे (mosquitoes) ले त अब हामीलाई अनुहार हेरेरै चिन्न थालिसके, रगतको स्वाद त झन् कण्ठै छ!

Arrival: Fri Jul 17, 2026 | Departure: Sun Jul 19, 2026
जम्मा २ रात (Length of Stay) को यो trip मा कसले कति BBQ डढाउँछ र को कति पटक लड्छ भन्ने हेर्न बाँकी नै छ।

Important Note (अति महत्त्वपूर्ण सूचना)

  • Dietary Restrictions: रक्सी भन्दा अरु कुरा खान पाइने छैन! (Please prepare your liver for survival mode).
  • Vaping/Smoking: चुरोट सम्मको लागि भने अलिकति छुट दिइनेछ। (Fresh air लिन गाको हो, धुँवा त उडाउने lai chhut dina पर्यो नि!)
  • Camp Rules: Lamp (बत्ती) वा हल्ला/आवाज चर्को बनाउन पाइने छैन। (Quiet hours strictly follow गर्नुहोला, नत्र Park Ranger ले सिधै घर पठाइदिन्छ)।

Pray For Us!
ramesh-profile
Day Care Funny Notice
⚠️

अति जरुरी सूचना:
जो जसले Wisdom Kids Day Care मा बच्चा भर्ना गर्नको लागि बच्चा बनाउने plan गर्नुभएको थियो...

अब केही समयको लागि hold गर्नुहोला,
त्यो day care ले हावा खाला जस्तो छ! 💨

Meet the Survivors

🎯

Kris Thapa

The Trap Setter

जसले यो जङ्गलको योजना बनाएर सबैलाई फसाउनुभयो।

👥

The Ramesh Multiverse

(Pandey, Poudel, Regmi)

दाउरा लिन एउटा रमेशलाई पठाउँदा अर्को रमेश जान्छ। Identity Crisis Team!

🦟

The Mosquito Bait

Edmonton Special

Edmonton का लामखुट्टेले सबैभन्दा धेरै टोक्ने र मन पराउने मान्छे।

🎪

The Tent Tanglers

(Dhiraj, Dipendra, Diwakar)

एउटा टेन्टको डोरीसँग ३ घण्टा कुस्ती खेल्ने टिम।

🔥

Fire & Grill Dept.

(Tej, Chandra, Dharma)

आगो बाल्न भन्दा धुवाँ उडाउन र गफ हाँक्न अगाडि।

🍜

Snack Security

(Mukunda, Pankaj, Purna)

अरुको झोलामा लुकाएको मा कडा नजर राख्ने।

Packing List: Reality Check

Planned (Expectation)

  • ✅ Waterproof Tent
  • ✅ Warm Sleeping Bag
  • ✅ Survival Compass

Packed (Reality)

  • ❌ Snacks (3 Full Bags)
  • ❌ Power Bank for TikTok
  • ❌ Patience for Grumpy Friends

Expectation vs Reality

Local Reviews

🦝

"Best trash leftovers ever. 10/10 would visit their tent again."

— Local Raccoon

🦟

"They didn't wear spray. Easiest buffet of our lives."

— Edmonton Mosquito Squad

🦉

"They think they can sing. They cannot. I'm moving forests."

— Grumpy Owl